Uncategorized « Khabarhub

जुत्तामा लुकाई राखेको एक किलो सुनसहित तीन पक्राउ

दाङ : दाङमा प्रहरीले एक किलो अवैध सुनसहित ३ जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान करिब साढे ११ बजेतिर विशेष सूचनाका आधारमा दाङको लमही नगरपालिका-९ अमिलियास्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश ३–०१०२३ च ३२६१ नम्बरको सेतो क्रेटा कार जाँच गर्दा सुन फेला परेको हो। कारमा सवार सम्मान कुमार श्रेष्ठले दायाँ बायाँ जुत्तामा इमिरेट्स गोल्ड र इस्तानबुल गोल्ड…