Uncategorized « Khabarhub

अमेरिकी राजदूत बेरीले दशैंको शुभकामना

काठमाडौँ– नेपालस्थित अमेरिकी राजदूत रेन्डी बेरीले दसैँको अवसरमा सबैलाई सुख, स्वास्थ्य तथा सम्बृद्धिको शुभकामना दिएका छन्। यसअघि दुई दिनअघि महाष्टमीको दिन उनले खसीको मासु पकाएको भिडियो सार्वजनिक गर्दै असहज परिस्थितिमा मनाउँदै गरेको दसैँको सबैलाई शुभकामना दिएका थिए। उनले दसैँको शुभकामना दिँदै शनिबार भने दुई वर्षअगाडि टीका लगाएको तस्बिर सार्वजनिक गरेका छन्। उनले दुई वर्षअघि दसैँमा…