Live on
Your Voice, Your Power
काठमाडौं - मंगलबार बसेको लगानी बोर्डको ५८ औं बैठकले ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ बराबर थप वैदेशिक लगानी स्वीकृत र ९ अर्ब ६८ करोड रुपैयाँ पुनर्लगानी निम्ति वार्ता प्रकृया अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्षतामा बसेको बोर्ड बैठकले साथै, बैठकले ह्ववासिन नारायणी सिमेन्ट परियोजनाको लागि ६ अर्ब ६३ करोड ४० लाख…