Uncategorized « Khabarhub

अत्यधिक रक्तश्राव हुँदा गर्भवतीको मृत्यु, कान्छी छोरी १८ महिनाकी

अर्घाखाँची- सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ । एक्कासी रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजादै गर्दा बाटोमा नै २९ वर्षीय उनको आइबार साँझ मृत्यु भएको स्थानीय वसन्तकुमार विकले जानकारी दिए । उनका तीन छोरी रहेका छन् । हाल उनका पति रोजगारीका लागि हाल…