Uncategorized Archives | Page 196 of 293 | Khabarhub Khabarhub

देउवाले पार्टी सञ्चालनको योजना ल्याउँछन् भनेर चार वर्ष चुप लागेर बसें–महामन्त्री कोइराला

चितवन– नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सञ्चालनको योजना नहुँदा समस्या आएको बताएका छन् । चितवनमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे । उनले भने, “म चार वर्षसम्म चुप लागेर बसेको हुँ । पार्टी सञ्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर तर आएन ।…