Uncategorized « Khabarhub

नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधी उत्पादन गर्न सक्षम बनाइने

काठमाडौं- सरकारले नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधी उत्पादन गर्न सक्षम बनाउने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।