Uncategorized « Khabarhub

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

अर्घाखाँची- अर्घाखाँचीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । सदरमुकाम सन्धीखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार अपराह्न नरपानीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जनाइएको छ । प्रहरी चौकी नरेपानीका प्रहरी सहायक निरीक्षक सुर्य पन्थीले १४/ १५ जनाको उद्धार गरि अस्पताल पठाएको जनाए । 'सडकबाट २ सय मिटर…