Uncategorized « Khabarhub

जन्मकैदको मागदाबीसहित आलमविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्म अफताव आलमविरुद्ध ३ ओटा फरक फरक कसुरमा आजीवन काराबासको मागसहित अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमविरुद्ध विस्फोटक पदार्थ उत्पादनसम्बन्धी कसुर, ज्यान मार्ने कसुर र ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलाएको हो । जिल्ला सरकारी वकिल कार्यालयले आलमसहित ११ जनाविरुद्ध अभियोग पत्र दायर…