Live on
Your Voice, Your Power
भारत– भारतको दिल्लीमा ट्याक्सी चालकहरु आफ्नो सवारीमा कन्डम राखेर हिँड्न थालेका छन् । यदी उनीहरुले सवारीमा कन्डम राखेनन् भने ट्राफिकले चिट काट्ने गरेको समाचारहरु सार्वजनिक भएको छ । भारतीय अनलाइन आज तकका अनुसार दक्षिण दिल्लीको नेल्सन मण्डेला मार्गमा एक ट्याक्सी ड्राइभर धमेन्द्रलाई ट्राफिक प्रहरीले रोक्यो । यसपछि प्रहरीले उनको गाडीमा रहेको फस्र्ट एड बक्स जाँच…