Live on
Your Voice, Your Power
काठमाडौं– सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा गएको पहिरोमा २ वटा जिप पुरिएका छन् । प्रहरीका अनुसार लु १ ज २६१७ र लु १ ज ५९३८ नम्बरका २ वटा जिप पहिरोमा पुरिएका हुन् । सडक माथिबाट परेको पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका इलाका प्रहरी कार्यालय बुटवलले…