Live on
Your Voice, Your Power
काठमाडौं–प्राय हरेक दिन, काठमाडौंको गौशालाबाट पुरानो बानेश्वर जाने सडकमा हातभरी पानीका बोतल बोकेर हिडिरहेका हुन्छन् एक युवक । शारीरिक रुपमा अशक्त देखिन्छन् उनी । राम्ररी हिड्न, सुन्न र बोल्न पनि सक्दैनन् । त्यै पनि परिवारको पेट पाल्नका लागि सडकमा धुलो र धुँवा खादै पानी बेचिरहेका छन्-‘जनकपुरका दीपक दास।' पोलियोको कारण उनको दायाँ खुट्टा राम्रोसँग टेकिदैँन…