Live on
Your Voice, Your Power
काठमाडौं– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने ११ दिनको प्रहरी हिरासत बसाईपछि काठमाडौं फर्किएका छन् । १२ बजे चितवनबाट काठमाडौंका लागि उडेका रविसहितको टोली केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो । काठमाडौं आउने सूचना पाएसँगै रविका समर्थकहरु विमानस्थल पुगेका थिए । समर्थकले पञ्चे बाजासहित रविलाई काठमाडौमा स्वागत गरेका थिए । उनलाई लिन विमानस्थल पुग्ने…