Live on
Your Voice, Your Power
काठमाडौं– पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आफूसँग तागत छ भनेर राज्यले कसैलाई पनि अन्याय गर्न नमिल्ने बताएकी छिन् । कार्यपालिका(सरकार)ले कुनै दवाव दियो भने पनि न्यायालयले त्यसलाई स्वीकार नगर्ने उनको भनाइ थियो । रवि लामिछाने पक्राउ परेपछि कतिपयले अदालती फैसला निष्पक्ष आउनेमा शंका व्यक्त गरिरहेको बेलामा पूर्व प्रधानन्यायाधीश कार्कीले शालिकराम प्रकरणमा अदालतको फैसला पूर्वाग्रही नआउने विश्वास…