Live on
Your Voice, Your Power
काठमाडौं- सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा काठमाडौंको शंखमूलबाट पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई आइतबार नै पोखरा लगिँदैछ । काठमाडौंमा पक्राउ परेका उनलाई आइतबार राति ८ बजेको बुद्ध एयरको जहाजबाट पोखरा लैजान लगिएको छ । जोशीलाई जरुरी पक्राउ पुर्जी लिएर पक्राउ गरिएकाले अदालतबाट थप म्याद लिन जहाजमार्फत पोखरा लान लगिएको हो । छवि पक्राउ…