Live on
Your Voice, Your Power
दोलखा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिँचाइ डिभिजन कार्यालय दोलखाका डिभिजन प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाहलाई नगद सहित पक्राउ गरेको छ। प्रमुख अधिकारीलाई १३ लाख ३८ हजार र इन्जिनियर शाहलाई १ लाख ३० हजार नगद सहित हिजो साँझ अख्तियारले पक्राउ गरेको हो । दोलखाबाट काठमाडौं जाँदै गरेको अवस्थामा काभ्रे र भक्तपुरको सिमानाबाट उनीहरुलाई पक्राउ…