Uncategorized « Khabarhub

यात्रुले विदेशबाट ल्याउन र लैजान पाउने वस्तुको नयाँ सूची यस्तो

काठमाडौं– सरकारले विदेश जाने र विदेशबाट फर्कने यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने सामानको नयाँ सूची हालै सार्वजनिक गरेको छ । सरकारले जेठ २५, २०७३ को सूची विस्थापित गर्दै नयाँ सूची सार्वजनिक गरेको हो । सरकारले नयाँ बजेटबाट नेपाली नागरिक विदेश जाँदा सौगातका रुपमा नेपालमा उत्पादन भएका ५० हजार रुपैयाँसम्मका सामानमा महसुल छुट दिएको…