Live on
Your Voice, Your Power
काठमाडौं– वैदेशिक रोजगार विभागले ५ सय १६ वटा म्यानपावर कम्पनीविरुद्ध परेका उजुरी तामेलीमा राखेको छ । म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा गएका कामदारले करार वमोजिम काम नपाएको, विदेशमा अलपत्र परेको लगायतका कारणसहित विभागमा उजुरी दर्ता गरेका थिए । निवेदकहरुमध्ये लामो समयसम्म पनि सम्पर्क नभएका उजुरीलाई तामेलीमा राखिएको विभागले जनाएको छ । २०६१ सालदेखि २०७२ सालसम्मका उजुरी…