Uncategorized « Khabarhub

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २८ पुग्यो, १६ जना बेपत्ता

काठमाडौं- अबिरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ । शनिबार दिउँसोसम्म प्राप्त तथ्यांकअनुसार देशभरमा २८ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाढीपहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् । बाढी पहिरोमा परेका काठमाडौंमा ४२ जना, उदयपुरमा १० जना,…