Live on
Your Voice, Your Power
काठमाडौं– वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारलाई विभिन्न शीर्षकमा ‘आर्थिक ठगी गर्दै आएका सबै संस्थालाई अदालतले सफाई दिएको छ । तर, यी संस्थामार्फत ठगीका श्रमिकले भने केही पनि राहत पाएका छैनन् । २०७० सालयता सरकारकै संरक्षणमा मलेसियाका प्राइभेट कम्पनीले ५ वटा सस्था खोलेर त्यहाँ जाने कामदारसँग आर्थिक ठगी गर्दै आएका थिए । हालसम्म पनि यो क्रम…