Live on
Your Voice, Your Power
काठमाडौंको नयाँ बसपार्कमा ३ जना पक्राउ परेका छन् । पेस्तोल बोकेर हिँड्ने ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विशेष सुराकीको आधारमा सर्चमा गएको प्रहरी टोलीले नुवाकोटका प्रितम राई, रामकुमार राई र दार्जीलिङका सविन खवास पक्राउ गरेको हो । मित्रनगर नयाँ बसपार्कस्थित होटलमा हतियारसहित केही व्यक्ति बसेको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो…