Live on
Your Voice, Your Power
काठमाडौं- निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक विहीबार पनि करीब तीन अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५३ बिन्दुले घटी २७१.८१ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबारमा पनि…