Uncategorized « Khabarhub

दुई कराते खेलाडी म्यानमार प्रस्थान

काठमाडौं– दोस्रो आइकेओ मात्सुसिमा एसियन प्यासिफिक क्योकुसिन कराते च्याम्पियनसिप २०१९ मा सहभागी हुन खेलाडी नारायण लाल मोक्तान र समीर खड्गीले म्यान्मार प्रस्थान गरेका छन् । २३ जुनमा हुने खेलमा समीरले १४ वर्ष मुनि र नारायणले ७० केजी समूहमा प्रतिस्पर्धा गर्नेछन् । म्यान्मार जाने नेपाली टोलीमा ब्रान्च चिफ राजकुमार गुरुङ, प्रशिक्षक सुमन गजुरेल र निर्णायकमा सन्तोष…