Live on
Your Voice, Your Power
काठमाडौं- कारगारमा रहेका राजपा नेपालका नेता रेशम चौधरी अस्वस्थ भएका छन् । डिल्लीबजार सदरखोरमा रहेका चौधरीको छातीमा इन्फेक्सन भएको र केही दिनदेखि अस्वस्थ रहेको राजपा नेपाल अध्यक्षमण्डलका संयोजक अनिलकुमार झाले जानकारी दिए । संयोजक झा आजै चौधरीको अवस्था बुझ्न सदरखोर गएका थिए । चौधरीको अवस्थाबारे संयोजक झाले कारागार विभागलाई जानकारी गराउँदा विभागले उचित उपचार गराउने…