Uncategorized « Khabarhub

प्रेस स्वतन्त्रताको आन्दोलनबाट विचलित हुन्नौँः महासंघ

काठमाडौं- नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा शुरु गरिएको महासंघको आन्दोलनमा साथ दिन सबै पत्रकारहरुलाई आह्वान गरेका छन् । अध्यक्ष आचार्यले महासंघले लोकतन्त्रा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा शुरु गरिएको आन्दोलनलाई पक्ष र विपक्षमा कैद नगर्न पनि आग्रह गरे । पत्रकारहरुको हक, हितको पक्षमा गरिएको आन्दोलन कसरी…