Uncategorized « Khabarhub

सर्वोच्चमा सिफारिस ५ जना न्यायाधीश राष्ट्रपति भण्डारीद्वारा नियुक्त

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतका लागि सिफारिस भएका ५ जना न्यायाधीशहरुलाई नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार सर्वोच्चमा सिफारिस भएका न्यायाधीशहरु प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, र डा मनोजकुमार शर्मालाई नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोगको सदस्यमा सिफारिस गरेकी विष्णुमाया ओझालाई समेत नियुक्त गरेकी छन्…