Uncategorized « Khabarhub

५० लाख माग्दै सांसदलाई मार्ने धम्की, मुद्दा मिलाउन न्यायाधीशलाई ५ लाख

काठमाडौं–राप्रपा नेपालका सांसद राजेन्द्र लिङदेनले टिवट्मार्फत केही चार प्रश्न गरे । उनले लेखेका थिए, के कसैले पचास लाखको लोभमा म माथि गोली चलाउन सक्ला ? के मलाई गोली हनन पचास लाख खर्च गर्ने कोही होलान् त ? के कसैले गोली ठोक्लाकी भनेर राजेन्द्र लिङ्देन बाटो छोडेर हिँड्छ भनेर कसैले सोचेको होला ? के निर्धारित मिति…