Uncategorized « Khabarhub

लथालिंग राजनीति : नेकपामा नेतैपिच्छे गुट, भागबन्डाले कांग्रेसमा किचलो

काठमाडौं– आजको अन्नपूर्ण पोस्टले शीर्ष राजनीतिक दलहरुबीच देखिएको आन्तरिक विवाद र किचलोको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ । सत्तारुढ नेकपाको आन्तरिक संरचना र गतिविधि लथालिंग बनेको छ । गत जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको थियो । केन्द्रीय समिति गठन भए पनि नेताको कार्य विभाजन र जिल्ला कमिटी गठन…