Uncategorized « Khabarhub

नेकपा एकता प्रकरण : नेता-कार्यकर्ता उकुसमुकुस

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकतामा भइरहेको ढिलाइले नेता तथा कार्यकर्ता नै उकुसमुकुस छन् । तल्लो तहसम्ममा पूर्णरूपमा एकता हुन नसक्दा र नेताहरूले उपयुक्त जिम्मेवारी पाउन नसक्दा दुई तिहाइ बहुमतको सरकारले गरेका राम्रा कार्यसमेत आमनागरिकसमक्ष प्रवाह हुन सकेका छैनन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १० महिना बित्दासमेत तल्लो…