Uncategorized « Khabarhub

प्रदेश सांसदलाई छक्याएर ठगी, पूर्वराज्यमन्त्रीसहित ७ जनालाई जन्मकैद

काठमाडौं–कर्णाली प्रदेशसभाका दुई सांसदसँगै अमेरिका लैजाने भन्दै दालले झण्डै दर्जन व्यक्तिसँग लाखौ रुपैयाँ ठगी गरेको खुलासा भएको छ । सांसदद्वय अमरबहादुर थापा र सीता नेपालीलाई झुक्याएरका दलालहरुले उनीहरुकै नाम बेचेर अन्य व्यक्तिबाट लाखौ रुपैयाँ उठाएको कान्तिपुर दैनिकमा खबर छ । ओएस नेपालको आयोजनामा क्यालिफोर्नियामा हुने महिला हिंसा र छाउपडी विषय कार्यक्रममा सहभागिताका लागि फोनमा निम्ता…