Uncategorized « Khabarhub

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा रोजगारीको अवसर

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वर्ल्ड भिजन इन्टरनेशनल नेपालले कर्मचारी माग गरेको छ । संस्थाले एक विज्ञापन प्रकाशित गरी कर्मचारी माग गरेको हो । विस्तृत विवरणका लागि संस्थाले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,