Uncategorized Archives | Page 282 of 290 | Khabarhub Khabarhub

सैनिक कानून, सेनापतिले मात्र जानून, सरकार थर्ड डिभिजनमा पनि पास हुन सकेन

काठमाडौं– ‘सैनिक कानून, सेनापतिले मात्र जानून’ शीर्षकमा आजको नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ । चार जना प्रधानसेनापतिले आफ्नो कार्यकालमा गरेका गतिविधिहरु उल्लेख गर्दै प्रधानसेनापति पूर्णचन्द थापाले खाली भएको रथी पद १५ दिनभित्र पूर्ति गर्नुपर्नेमा चार महिनासम्म अवरुद्ध गरेको उल्लेख गरेको छ । त्यस्तै अर्का पूर्वसेनापति राजेन्द्र क्षेत्रीले एसएलसीको आफ्नै प्रमाणपत्र केरमेट गरेपछि छानविन नभएको…