Live on
Your Voice, Your Power
काठमाडौं–विद्यासुन्दर शाक्य मेयर भएर काठमाडौं महानगरपालिकामा आएको २ वर्ष पुग्नै लाग्यो । यो अवधिमा उनले विकासका कामलाई अघि बढाउने र सुन्दर काठमाडौं बनाउने योजना पनि सुनाइरहन्छन् । तर, उनको कामले महानगरबासीले राहतको अनुभूति गर्न सकेका छैनन् । महानगरले जनप्रतिनिधि र कर्मचारीको भत्ता, सुविधा र भ्रमणमा मात्र ९ करोड खर्चिएको खबर राजधानी दैनिकले मुख्य समाचार बनाएको…