Live on
Your Voice, Your Power
काठमाडौं- सहकारी ठगी प्रकरण छानबिनका लागि गठन हुने संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलले २९ वटा सहकारी संस्थाहरूका नाम अनुसूचीमा राखेको छ । संसदीय समितिका लागि चार बुँदे कार्यदेश निर्धारण गरेर कानुनमन्त्री पदम गिरी संयोजकत्वको कार्यदलले समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका सहकारी संस्थाहरुको नाम अनुसूचीमा राखेको हो । कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको…