Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म ‘बलिदान’को अकुपेन्सी अपेक्षित नभएपछि नायक समीर भट्ट अहिले विभिन्न युट्युब च्यानललाई अन्तर्वार्ता दिन व्यस्त छन् । समीरले अहिले हरेक दिनजसो अन्तर्वार्ता दिइरहेका छन् । फिल्म प्रदर्शनअघि भने उनले मिडियासँग दूरी बनाएका थिए । फिल्मको अकुपेन्सी कमजोर भएको कारण उनले ‘बलिदान’माथि आक्रमण भएको दाबी गरेका छन् । कसले र किन आक्रमण गर्यो भन्नेबारे…