Uncategorized « Khabarhub

गृहमन्त्री लेखकबाट अध्यागमन विभागको निरीक्षण

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताएका छन् । मङ्गलबार बिहान काठमाडौँस्थित अध्यागमन विभागको निरीक्षण गर्दै उनले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिसले सबैभन्दा पहिला नेपालीका रूपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको उल्लेख गरे । ‘तपाईँहरूलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीँबाट प्राप्त हुन्छ’ उनले भने, ‘त्यो भाव र भावनाका…