Uncategorized « Khabarhub

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगाउन सुझाव

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउन सरकारलाई सुझाव दिएका छन् । छैठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष ढकालले छोटो समयमा नै सामाजिक सुरक्षा कोषमा ४५ अर्बभन्दा बढी रकम जम्मा भइसकेको उल्लेख गर्दै उत्पादनमूलक क्षेत्रमा लगाउन सुझाव दिएका हुन् । अध्यक्ष ढकालले भने्,‘कार्यविधी…