Uncategorized « Khabarhub

जबर्जस्ती करणीका मु्द्दा कमजोर बनाउन सरकारी वकिललाई कुनै दबाब दिइएको छैन: महान्यायाधविक्ता कार्यालय

काठमाडौँ– महान्यायाधिवक्ता कार्यालयले जबर्जस्ती करणीको मुद्दामा सरकारी वकिललाई कुनै प्रकारको दबाब नदिएको जनाएको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले आज जारी गरेको प्रेस विज्ञप्तिमा महान्यायाधिवक्ताको कार्यालयले जबर्जस्ती करणीको मुद्दा हेरिरहेकी सरकारी वकिललाई मुद्दा कमजोर बनाउन दबाब दिइएको र मुद्दा कमजोर बनाएको भन्ने बाहिर आएको कुरा सत्य नभएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “ललितपुर…