Uncategorized « Khabarhub

मानव अधिकार आयोगबाट मन्त्री रेणु यादवसँग स्पष्टीकरण लिइयो

काठमाडौँ– हिंसात्मक अभिव्यक्तिका कारण विवादमा तानिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवसँग राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण लिएको छ । मन्त्री यादवले गत माघ ५ गते बलिदानी दिवसका अवसरमा रौतहटमा आयोजित सभामा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई लक्षित गरी हिंसात्मक अभिव्यक्ति दिएकी थिइन् । १५ वर्ष पुरानो गौर नरसंहार घटना स्मरण गर्न भन्दै डा.…