Uncategorized « Khabarhub

कोरोनापछि अस्पताल भर्ना भएकी प्रचण्ड पत्नी सीता डिस्चार्ज

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाल डिस्चार्ज भएकी छन्। कोरोना संक्रमणपछि नेपालद मेडिसिटी अस्पताल भर्ना भएकी उनी मंगलबार अस्पतालबाट डिस्चार्ज भएको हुन् । कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि सीतालाई गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो। उनको नियमित स्वास्थ्यजाँचमा संलग्न चिकित्सक वरिष्ठ नशारोग विशेषज्ञ डा.बाबुराम पोखरेलको नेतृत्वको स्वास्थ्य टोलीले…