Live on
Your Voice, Your Power
काठमाडौँ- सर्वोच्च अदालतमा आज फूलकोर्ट बैठक बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका सर्वोच्चका न्यायाधीशहरूको बुधबार बसेको बैठकले पेसी तोक्दा गोलाप्रथा लागू गर्न आज (बिहीबार) फूल कोर्ट बैठक बस्ने सहमति गरेका थिए। न्यायाधीशहरू मंसिर १५ गतेदेखि नै गोलाप्रथा लागू गर्ने निर्णय गर्न फूलकोर्ट बस्न लागेको हो। गोला प्रक्रियाद्वारा इजलास गठनका लागि प्रशासनिक र प्राविधिक तयारी भने पूरा…