Uncategorized « Khabarhub

विश्वभर थप ३ लाख ८५ हजार संक्रमित थपिए

काठमाडौँ – विश्वभर थप ३ लाख ८५ हजार ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा ३ लाख २८ हजार ९३३ जना संक्रमणमुक्त भएका छन् भने ४ हजार १०६ जना संक्रमितको मृत्यु भएको छ। ओल्डोमिटरको तथ्यांकअनुसार बेलायतमा ४० हजार ४, रुसमा ३६ हजार ९७०, अमेरिकामा २७ हजार ४१०, टर्कीमा २१ हजार १७७ र…