Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली बजारमा आज साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७ सय रुपैयाँले बढेर ९२ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको…