Live on
Your Voice, Your Power
कञ्चनपुर– ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले कञ्चनपुरबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धनबहादुर गुरुङ रहेका छन् । इलाका प्रहरी कार्यालय गुलरियाका अनुसार गुरुङले ती बालिकालाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । यो विषयमा थप अनुसन्धान भइरहेको…