Uncategorized « Khabarhub

लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौँ– लागूऔषधसहित पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पर्साको वीरगंज महानगरपालिका २५ सिर्सिया सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १ सय २० वटा नाइट्रोभेट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका १३ बस्ने २२ वर्षीय आमस विक र पर्साको वीरगंज महानगरपालिका १५ भिस्वाका २४ वर्षीय शेखरकुमार सिंह छन् । भारतबाट…