Live on
Your Voice, Your Power
काठमाडौँ– सर्वोच्च अदालतले सत्तारुढ नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशन रोक्न अन्तरिम आदेश माग गरिएको रिट खारेज गरेको छ । कांग्रेस बाग्मती प्रदेशसभाका सांसद नरोत्तम वैद्यले १७ भदौमा दायर गरेको रिटमा बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेश दिन आवश्यक नरहेको ठहर गर्दै रिट खारेज गर्ने फैसला गरेको हो । वैद्यले कोभिड…