अफ्रिका Archives | Page 25 of 44 | Khabarhub Khabarhub

विश्वभर एकै दिन २ लाख ९४ हजारभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं- विश्वभर एकै दिन २ लाख ९४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा थप ४ हजार ७९१ जनाले ज्यान गुमाएका छन् । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५१ लाख २२ हजार २७६ पुगेको छ । संक्रमित १० लाख ३७ हजार ५२४ जनाले ज्यान गुमाएका छन् ।…