अफ्रिका Archives | Page 42 of 44 | Khabarhub Khabarhub

बोटेफ्लिका राष्ट्रपतिका लागि योग्य वा अयोग्य, फैसला हुँदै

अल्जेरिया– अल्जेरियाको संवैधानिक परिषद्ले अब्देलाजिज बोटेफ्लिकालाई राष्ट्रपतिको पाचौँ कार्यकालका लागि योग्य रहे–नरहेको बारे बुधबार फैसला गर्दैछ । राष्ट्रपति बोटेफ्किाले पाचौँ कार्यकालका समेत राष्ट्रपतिमा उम्मेद्वारी दिएपछि त्यसकाविरुद्ध व्यापक जनप्रदर्शन भइरहेका बेला त्यहाँको संवैधानिक परिषद्ले फैसला गर्न लागेको हो । सन् १९९९ यता राष्ट्रपतिको जिम्मेवारीमा रहेका बोटेफ्लिकाले आगामी महिना हुने राष्ट्रपतीय निर्वानका लागि समेत उम्मेद्वारी दिएका छन्…