अफ्रिका Archives | Page 8 of 44 | Khabarhub Khabarhub

घानामा अवैध चिनियाँ सुनखानीको सञ्चालन रोकिएन

काठमाडौँ– अफ्रिकी मुलुक घानामा चीनले अवैध रुपमा सुनखानी सञ्चालनलाई निरन्तरता दिइरहेको पाइएको छ । ‘अवैध सुनखानीकी रानी’ उपमा पाएकी आइशा हुवाङ पक्राउ परेसँगै चीनले घानामा अवैध सुनखानी सञ्चालनलाई निरन्तरता दिइरहेको बाहिर आएको हो । उनी घानाको कुमासी सहरबाट पक्राउ परेकी हुन् । उनीसहित तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुले मुलुकको अशान्ती क्षेत्रमा गैरकानूनी…