Live on
Your Voice, Your Power
वाशिंगटन– संयुक्त राज्य अमेरिकाका सांसद्हरुले चीन खराब अक्षको एक हिस्सा भएका कारण ताइवानप्रतिको समर्थनलाई बढाउनुपर्ने बताइरहेका छन् । अमेरिकाको टेनेसी राज्यकी सांसद् मार्शा ब्ल्याकबर्नले आइतबार चीनले राष्ट्रपति जो बाइडेन प्रशासनलाई आक्रामकरुपमा परीक्षण गरिरहेको उल्लेख गदै दुष्टता प्रदर्शन गरिरहेको बताएकी हुन् । फक्स न्यूजसँगको अन्तर्वार्तामा ब्ल्याकबर्नले अमेरिकी पुस्ताले ताइवानको रक्षा गर्ने वाचा गरेको र अमेरिकाले 'प्रजातन्त्रको…