Live on
Your Voice, Your Power
दोहा- भिजिट भिसा समाप्त भएर पनि कवेतमा बसेकाहरूले नोभेम्बर ३० अघिनै मुलुक छोड्नु पर्ने त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै प्रकारका भिजिट भिसामा प्रवेश गरेका र म्याद सकिएका सबैलाई कुवेत छोड्न अनुरोध गरेको छ । भिजिट समाप्त भएकाहरुलाई यात्रा प्रक्रिया सुरू गर्नसमेत अनुरोध गरिएको छ । अटेरी गरेर बस्ने सबैलाई डिपोट गरी पठाइने…